को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुँदै

1 week ago 31
Neuro
को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुँदै

विराटनगर । को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुने भएको छ । को बन्छ करोडपतिको सिजन २ कार्यक्रम ग्यालेक्सी टेलिभिजन फोर के मार्फत सञ्चालन हुने भएकाे हाे ।

कार्यक्रमको सञ्चालन महानायक राजेश हमालले सञ्चालन गर्नेछन् ।

मंगलबार ग्यालेक्सी टेलिभिजनको घोषणा कार्यक्रममा हमालले सिजन २ चाडै सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्:

You must be logged in to post a comment.

Original Story