


विराटनगर । को बन्छ करोडपतिको सिजन २ सञ्चालन हुने भएको छ । को बन्छ करोडपतिको सिजन २ कार्यक्रम ग्यालेक्सी टेलिभिजन फोर के मार्फत सञ्चालन हुने भएकाे हाे ।
कार्यक्रमको सञ्चालन महानायक राजेश हमालले सञ्चालन गर्नेछन् ।
मंगलबार ग्यालेक्सी टेलिभिजनको घोषणा कार्यक्रममा हमालले सिजन २ चाडै सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् ।
