Search Web Join our Network Nepal Lifestyle Tech Entertainment

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

1 week ago 53

काठमाडौं । भारतीले आफुले गाँ’जा पि’उने ग’रेको कुरा स्वीकार गरेकी छिन् । एनसीबीले गाँ’जा रा’खेको आरोपमा चर्चित हास्य कलाकार भारतीलाई पक्राउ गरेको छ । शनिबार, एनसीबीले मुम्बईमा ३ स्थानमा छापा मारेपछि गाँ’जा फे’ला पारेको थियो ।

हास्य कलाकार भारती र उनका पति हर्षको घरमा पनि छापा मार्दा गाँ’जा समातिएको थियो । भारतीको फ्ल्याटबाट उक्त गाँ’जा ब’रामद भएको हो । भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई एनसीबीले बोलाएको थियो ।

लामो सोधपुछपछि भारतीले गाँ’जा से’वन ग’रेको कुरा स्वीकार गरेकी छिन् । यद्यपि हर्षलाई सोधपुछ गर्ने क्रम जारी रहेको छ । भारती द कपिल शर्मा शो की चर्चित कलाकार हुन् । अब उनि शोमा रहने नरहने भन्ने कुरा अन्यौल भएको छ ।

Read Entire Article
About Us · Terms & Condition · Contact Us
© Nifey 2020. All rights are reserved