Search Web Join our Network Nepal Lifestyle Tech Entertainment

बा’लिकालाई क’रणी ग’रेको अभियोगमा पक्राउ

1 week ago 30

पर्सा । ५ वर्षीया बा’लिकालाई क’रणी ग’रेको अभियोगमा बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी बस्ने २६ वर्षीय उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ क’रणी ग’रेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read Entire Article
About Us · Terms & Condition · Contact Us
© Nifey 2020. All rights are reserved