विदेशबाट फर्केकालाई मेगा बैंकले १० लाखसम्म सहुलियत कर्जा दिने
काठमाडौँ– विदेशबाट फर्केकाले मैगा बैंकबाट १० लाख रुपैयाँसम्मको कर्जा पाउने भएका छन्। मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, रिटर्नी माइग्रेन्टका तर्फबाट...
गाला र ओठले चर्चामा अनास्तासिया
किभ–अनास्तासिया पोक्रेशचुक युक्रेनकी मोडल हुन् । अहिले यी मोडल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेकी छन् । भाइरल हुने प्रमुख कारण उनको गाला र ओठ हो । अमर उजालामा प्रकाशित समाचारअनुसार अनास्तासियाले धेरै पटक गाला र ओठको सर्जरी गराएर वास्तविक...
संसद् सचिवालयलाई प्रचण्डको ‘जानकारी पत्र’
काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ । प्रचण्ड–माधव समूहका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दीनानाथ शर्मालगायत नेता...
Hamiz Khan Shares Five Critical Insights for Budding e-commerce Entrepreneurs to Scale their Busines...
With the advent of technology, there has been an increase in retail companies going online. The e-commerce industry is getting more competitive, as all companies are working on building their online structure. Hamiz Khan gives insight based on his...
सुन्दरीजलसम्म पानी आइपुग्ने भएकाले सजग रहन सुन्दरीजलदेखि बल्खुसम्म नै माइकिङ हुने
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण...
ताप्लेजुङ आगलागीपीडित परिवारलाई प्रदेश सरकारले ५० हजारका दरले सहयोग गर्ने
विराटनगर / ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागीपीडितलाई प्रदेश १ सरकारले राहत प्याकेजको घोषणा गरेको छ । आगलागीमा परेको बस्तीमा पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पीडित परिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । बिहीबार पुगेका...
नेविसंघको रिले अनसनमा पूर्वप्रधानमन्त्री नेपालले जनाए ऐक्यबद्धता
काठमाडौँ– शैक्षिक क्षेत्रका विभिन्न माग राखी नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले ३० दिनदेखि गरिरहेको रिले अनसनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ऐक्यबद्धता जनाएका छन् । बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनसनमा ऐक्यबद्धता जनाउँदै नेविसंघले राखेका मागहरूप्रति आफ्नो समर्थन रहेको...
Pompeo teases 2024 run: ‘I’m always up for a good fight’
The former secretary of State was one of several Republican White House hopefuls to speak at CPAC last week.
मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा प्रबन्ध गर्छौ
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताउनुभयो । उहाँले अब...
नेपाल लाइफ विराटनगरले गर्यो बिमादाबी भुक्तानी
विराटनगर / नेपाल लाइफ इन्स्योरेन्स विराटनगर शाखाले दाबी भुक्तानीअन्तर्गत विराटनगर महानगरपालिका–१२ का अशोककुमार रिसिआनको परिवारलाई १४ लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा दुर्घटनाका कारण मृत्यु भएका अशेककुमार रिसिआनका परिवारलाई मृत्यु दाबी भुक्तानीबापत उक्त रकम हस्तान्तरण...
हाम्रो उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जान्छौँ
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले...
प्रदेश १ प्रदेशसभा बैठक सारिएको प्रति कांग्रेसको आपत्ति
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक सारिएको प्रति आपत्ति जनाएको छ । २० फागुन बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँस गरी २ चैतसम्मका लागि स्थगित गरेको थियो । बिहीबार कांग्रेसका...
भारतीय सीमानाकासँग जोडिएको जङ्गलमा एकै साथ पाँच दर्जन बढी निलगाई भेटिए
काठमाडौं । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर...
बाँकी दुई वर्ष ओली नेतृत्वकै सरकार हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका अर्थमन्त्री पौडेलले पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताए । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा...
How to Hide a Mobile Menu in WordPress (Beginner’s Guide)
Do you want to hide a mobile menu in WordPress? Most WordPress themes come with built-in styles that automatically transform your navigation menus into a mobile menu. However, you may not wish to use the same menu on mobile...
Deepak Talwar says, Govt must pay heed to the calls on rising Covid cases
The rise in the number of covid cases, especially in Maharashtra, is a clear warning to the government to accelerate its vaccination programme by including private stakeholders, a top market analyst has said. Seasoned market expert, Deepak Talwar said...
दूरसञ्चार प्राधिकरणका सेवा सुलभ तथा गुणस्तरीय बनाउन आग्रह
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरी सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेका छन् । प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन...
बाइपास विस्थापित भन्छन् : पुनर्स्थापना नभएसम्म आन्दोलन गर्छौ
काठमाडौँ- सडक विस्तारका नाममा बालाजु बाइपासका ३९ घर गैरकानुनी रूपमा भत्काएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । उनीहरू अहिले ‘हाम्रो ठाउँ हामीलाई नै देऊ’ भन्दै आन्दोलनमा छन् । पाँच वर्षअघि २०७२ सालको माघमा सरकारले ती घरमा डोजर चलाएको थियो...
‘मिसेस नेपाल ग्ल्याम’को तयारी
काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ आयोजना हुने भएको छ । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहीबार एक बिज्ञप्ती जारी गर्दै ‘मिसेस नेपाल ग्ल्याम’को आयोजना र सहभागिताबारे जानकारी गराएको हो । प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी चैत ७ मा हुनेछ...
पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्र १४.०७ प्रतिशतले वृद्धि
काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो १० वर्षमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १४.७ प्रतिशतले वृद्धि भएको छ । विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९...
Kangana Ranaut On The Accusation Of Copy-Posting A Smoothie Photo: “Man Behind This Smear Campaign I...
Meanwhile, Kangana Ranaut is currently working on her next action film ‘Tejas’. The post Kangana Ranaut On The Accusation Of Copy-Posting A Smoothie Photo: “Man Behind This Smear Campaign Is A Jilted Obsessed Lover, I’ll Reveal His Name” appeared...
कुमारी जब प्रालि र केसिएमआइटी कलेजबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ / लामो समयदेखि मानव संसाधन व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनोपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र...
भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमा समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन्
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण...
ट्रक साहित्य : इज्जत
इज्जत गर्न सिक्नुहोस् दिदी–बहिनीहरूको ।के फरक पर्छ र आफ्नो होस् या अरूको ?ना ६ ख ३८७७
सम्झना हत्या प्रकरण : आरोपी सासु मृत भेटिइन्, खोजीको माग गर्दै आन्दोलन गर्ने छिमेकी पक्राउ
गुल्मी / गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खत्रीको हत्या आरोपमा उनकै नाताले ससुरा पर्ने छिमेकी ४७ वर्षीय लालबहादुर खत्रीलाइ पक्राउ गरेको हो । खत्रीलाई...
बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्यो सार्वजनिक
गुल्मी– गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार सार्वजनिक गरेको हो ।...
‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस
काठमाडौ– फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । यो कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टले जनाएको...
पुनर्निर्माण प्राधिकरण र एनआरएन टोलीद्वारा लाप्राक नमुना बस्तीको निरीक्षण
विराटनगर / राष्ट्रिय पुनर्निर्माण प्राधिकारका सचिव मणिराम गेलालसहित गैरआवासीय नेपाली सङ्घका अध्यक्षको नेतृत्वमा सङ्घको एक प्रतिनिधि मण्डलले निर्माणाधीन लाप्राक नमुना बस्तीको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा प्राधिकरणका सचिव गेलालले विभिन्न कठिनाइका बाबजुद सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय...
Meizu 18 series with Snapdragon 888, 4-sided curved screen launched in China
Meizu is a fairly established smartphone brand in China but isn’t known much in other regions of the world. The company has now launched the successor to last year’s Meizu 17 series. Here, the new Meizu 18 series bring...
एकैपटक ३४ शिक्षक सरुवा गरेपछि उच्च अदालतमा मुद्दा दायर
बाँके– डुडवा गाउँपालिकाले एकैपटक ३४ शिक्षक सरुवा गरेपछि असन्तुष्ट पक्षले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएउँदै अदालतमा मुद्दा दर्ता गरेका हुन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार...
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...
कोहलीले गरे धोनीको रेकर्ड बराबरी
विराटनगर / भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व–कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमान बराबरी गरेका छन् । कोहलीले भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक धेरै खेलमा कप्तानी गरेका धोनीको कीर्तिमान बराबरी गरेका हुन् । सन् २०१४ को अन्त्यमा धोनीले भारतीय...
Nepali origin Santosh Bhatta announces his candidacy for the post of Counselor in Germany
By Baba Rajeshwari Thapa, VIENNA, (N24):- Nepali origin Santosh Bhatta has become a candidate in the local elections for the post of councilor for the city of Frankfurt, Germany. He is the first Nepali to run in the Foreigners...
Locals from Sundarijal to Balkhu urged to remain alert
KATHMANDU: The Melamchi Water Supply Development Board has appealed the locals to remain alert, saying the water level in Bagmati river might rise while testing the water supply project tunnel. Saying water has been released in the tunnel for...
Buddha Air to fly on Janakpur-Ayodhya route
KATHMANDU: Buddha Air is operating direct flights to Ayodhya of India from Janakpur of Nepal for the promotion of religious tourism. The pioneering airlines company in the private sector stated that it was going to expand its flight service...
मेयर र अध्यक्ष कप प्रतियोगिता हुने
ताप्लेजुङ / ताप्लेजुङमा मेयर तथा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएका छन् । यहाँका फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता गर्न लागेका हुन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष...
Agriculture Minister Aryal pledges to ensure enough fertilizers to farmers
KATHMANDU: Minister for Agriculture and Livestock Development Padma Kumari Aryal today has pledged to ensure enough fertilizers to farmers. Her response is to farmers across the country demanding substantial fertilizers in time. The government is serious about lack of...
Brahmastra Surprise By Alia Bhatt Gives A Glimpse Of The Gorgeous Grandiose Ft. Ranbir Kapoor, Ayan ...
Technically we should've been waiting for Brahmastra 2 by now, but as they say, you can't control destiny. The post Brahmastra Surprise By Alia Bhatt Gives A Glimpse Of The Gorgeous Grandiose Ft. Ranbir Kapoor, Ayan Mukerji appeared first...
‘Nepali Congress will form government under own leadership’
CHITWAN: Joint General-Secretary of the Nepali Congress, Dr Prakash Sharan Mahat, has said that decision of Netra Bikram Chand-led group to follow the peaceful path after giving up the arms was positive. Talking to media persons here today, leader...
पिएसजीविरुद्ध पनि पुनरागमन गर्नेमा कोइम्यान आशावादी
विराटनगर / च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पनि कमब्याक गर्नेमा बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान आशावादी छन् । बुधबार राति कोपा डेल रेमा सेभिल्लाविरुद्ध कमब्याक गरेसँगै कोइम्यान पिएसजीविरुद्ध पनि पुनरामगन गर्नेमा आशावादी देखिएका हुन् ।...
Kali Marsi rice finds market in Japan
KALANGA: The demand for agro produce including the Jumli Marsi rice and the organic beans is increasing in the international market. In this connection, agro-products worth more than 600 thousand have been exported first time from Jumla district to...
बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ । नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार...
Gold price slumps Rs 1000 per tola
KATHMANDU: Gold price today has dropped Rs 1,000 per tola (11.66 grammes). Price of Chhapawal (hallmark) gold has been determined at Rs 86,500 per tola today against Rs 87,500 on Wednesday. Likewise, price of Tejabi (worked) gold has been...
Light rainfall forecast
KATHMANDU: The weather will remain partly to generally cloudy with the occurrence of light rainfall at some places of the hilly region of the country today due to the influence of the Westerly. Meteorologist Raju Pradhananga said that the...
नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् । बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी...
राष्ट्रियसभाका अध्यक्षले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बिहीबार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगी अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन...
Nepali Congress could support other parties run government: Senior leader Poudel
CHITWAN: Nepali Congress senior leader Ram Chandra Poudel has said the Nepali Congress could support the Nepal Communist Party (NCP) Dahal-Nepal Group to form a government. Speaking in a news conference organised by Nepal Press Union Chitwan here today,...
Club for Growth endorses Mandel in Ohio GOP Senate primary
Mandel, a 43-year-old Marine veteran was the first Republican to enter the race.
दुई सातामै चोरी भएका २७ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण
काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको...
निर्वाचन आयोग पुगे नेकपा ‘दाहाल–नेपाल’ समूहका नेताहरू
काठमाडौँ— पार्टीको आधिकारिकता विवाद छिटो टुंग्याउन माग गर्दै नेकपा दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेका हुन् । बुधबारमात्रै यो समूहको केन्द्रीय कमिटी बैठकले...