बम राखिएको हल्लापछि ताजमहल बन्द
काठमाडौँ– भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । स्थानीय सञ्चारमाध्यममा ताजमहलमा बम भएको समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् ।...
पड्किने हल्लापछि बिहीबार ताजमहल बन्द
२० फागुन (रासस÷सिन्ह्वा) ः भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा ब*म राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका...
यस्ता लक्षण देखिए बच्चालाई मधुमेह भएको हुनसक्ने
विराटनगर / बच्चाहरूमा हुने मधुमेह अर्थात् टाइप १ डाइविटिजलाई जुभेनाइल डाइबिटिज पनि भनिन्छ । शरीरको प्यानक्रियाजमा रहेका बिटा कोषहरूले इन्सुलिन बनाउने काम गर्छन् । बिटा सेललाई आफ्नै शरीरको प्रतिरक्षा प्रणालीद्वारा नष्ट गर्ने हुन्छ, जसकारण अपर्याप्त इन्सुलिन उत्पादन हुन्छ र...
First Official Sketches Of Skoda Kushaq’s Interior Revealed
New Cars and Bikes in Nepal, News, Price and Reviews | Nepal Drives Skoda has provided a first glimpse of the new Kushaq’s interior in an official design sketch. As with other models from the Czech car manufacturer, the...
When Daniel Radcliffe Said He Is Fond Of Shah Rukh Khan: “He Is Definitely An Epitome Of Style & Cla...
The lead of the wizarding universe, Daniel Radcliffe, who is a prominent name in the west, has once admitted that he is fond of King Khan The post When Daniel Radcliffe Said He Is Fond Of Shah Rukh Khan:...
फेवातालमा डोजर : न अध्ययन छ, न बजेट
२० फागुन, पोखरा । २० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम...
कांग्रेस आफ्नै नेतृत्वमा मात्रै सरकारमा जान्छ : डा महत
चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले...
'The Real World Homecoming: New York': Eric Has COVID-19, Can't Enter Loft
It was almost the reunion everyone wanted. The Real World Homecoming: New York premiered on Paramount+ on Thursday, March 4, but wasn’t exactly what the cast was hoping for. Becky Blasband, Andre Comeau, Heather B. Gardner, Julie Gentry, Norman...
इटहरीमा फागुन २३ देखि २७ सम्म कोरोनाविरुद्धको खोप लगाइने
इटहरी / इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ । वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गतेसम्म खोप लगाइने छ ।...
पत्रकार नेपालसहित दुई जना पुरस्कृत
झापा / जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुई जनालाई पुरस्कृत गरेको छ । झापाको बुट्टाबारीमा मंगलबार आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार एक सय ११ रुपैयाँ नगद राशिसहितको पत्रकारिता...
इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान
२० फागुन (रासस÷सिन्ह्वा) ः इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सो सहायता प्रदान गरिएको हो । यहाँका अधिकारीहरुले करिब आठ लाख...
उपत्यकाका सडक विस्तार पीडितले एकीकृत प्रदर्शन गर्दै
२० फागुन, काठमाडौं । उपत्यकाका विभिन्न ठाउँबाट सडक विस्तार पीडितहरूलाई बालाजु बाइपासमा गोलबद्ध गराएर बृहत् कार्यक्रम गर्ने तयारी भएको छ । फागुन १२ गते दिउँसो बालाजु बाइपासमा सडक विस्तारको विरोध गर्ने स्थानीयलाई पक्राउ गरिएको थियो । पक्राउ परेका स्थानीयलाई...
पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढ्यो : मन्त्री गुरुङ
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पूर्वाधार कम्पनी नहुँदा इन्टरनेटको मूल्य बढेको बताएका छन् । दूरसञ्चार प्राधिकरण स्थापनाको २३ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पूर्वाधार कम्पनी तत्कालै आवश्यक भएको बताएका हुन् । उनले लामो...
२०७० मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा स्थानीयवासी कठिन यात्रा गर्न बाध्य
काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक...
सिके राउतपछि विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन प्रधानमन्त्री सफल
विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली सिके राउत र विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएका छन् । मधेसलाई छुट्टै देश बनाउनुपर्ने भन्दै पृथकतावादी अभियानमा केन्द्रित भएका राउत र अघोषित रुपमा सशस्त्र द्वन्द्व सुरु गरेको नेकपा विप्लव समूहलाई शान्तिपूर्ण...
अलपत्र अवस्थामा रहेको विराटनगर चक्रपथ (भिडियो रिपोर्ट)
विराटनगर / सबैको सपना हो चक्रपथ । विसं २०५४ सालमा तत्कालीन भोतिक तथा यातायात मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरेको विराटनगरको चक्रपथको योजना आज कहाँ पुगेको छ त ? यो हामी सबैको चासोको विषय हो । सरकार विकास र समृद्धिको...
वडाअध्यक्षसँग भारतको आधार कार्ड, प्रशासन कार्यालयमा उजुरी
२० फागुन, विराटनगर । मोरङका एक वडाध्यक्षसँग भारतीय आधार कार्ड भेटिएको छ । सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय उजुरी परेको छ । तत्कालिन एमालेबाट वडा अध्यक्ष निर्वाचित मियाँसँग भारतीय...
त्रिविले परीक्षाको निगरानी गर्न सीसी क्यामेरा राख्ने
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । सोही निर्देशन अनुसार सीसी क्यामेरा जडान...
Silicon Valley Time Launching Content Based Platform For Entrepreneurs
Tedx and other motivational shows often provide opportunities for people who have reached some level of success . An individual starts the story while he or she didn’t had any resources but an idea to make an impact in...
Volvo Cars to be Fully Electric by 2030
New Cars and Bikes in Nepal, News, Price and Reviews | Nepal Drives Volvo Cars is committed to becoming a leader in the fast-growing premium electric car market and plans to become a fully electric car company by 2030....
देश रहेमात्र हामी रहन्छौँ : गीतकार विजय श्रेष्ठ (भिडियो संवाद)
विराटनगर / ‘माछी मार्न जाउँ न दाजै कालापानीमा…’ यो गीत नसुन्ने व्यक्ति सायद होलान् । राष्ट्रिय भावनाले ओतप्रोत यो गीतका सर्जक हुन् विजय श्रेष्ठ । सानैदेखि गीतसंगीततिर लागेका श्रेष्ठ गायनभन्दा बढी लेखनमा प्रतिबद्ध छन् । उनका एक सय पचासभन्दा...
थाइराइड रोग लागेकाले तौल घटाउन आवश्यक
विराटनगर / थाइराइड हर्मोन मानव शरीरलाई एकदम आवश्यक पर्ने हर्मोनमध्ये एक हो जसले मानव शरीरको मेटाबोलिजम, वृद्धि र विकासमा प्रमुख भूमिका खेल्छ । शरीरमा थाइराइड हर्मोनको मात्रा कहिले बढी त कहिले कम हुन्छ, जसले रोग निम्त्याउन सक्छ । थाइराइड...
Redmi Note 10 Pro Max with 120Hz AMOLED display, 108MP camera launched
Redmi Note 10 lineup is among the most anticipated phones right now and its finally here. Along with the cheaper Redmi Note 10 and 10 Pro, the company has announced its mid-premium smartphone for 2021 – the Redmi Note...
तुफानी रेकर्ड बनाउने चक्करमा तलमाथिको आशाङ्का
मौका मिल्यो कि कन्टिर–बाबू हातमा रिमोट लिएर टेलिभिजनको स्क्रिनसामु बसिहाल्छन् र ख्याट–ख्याट रिमोटका बटनहरू थिच्न थाल्छन् । यो क्रममा केही राम्रो लागे एकछिन अडिन्छन्, होइन भने रिमोटको बन्द बटन थिच्छन् । कन्टिर–बाबूलाई भारतीय टेलिभिजन च्यानलमा देखाइने एक विज्ञापन बडो...
महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला
महोत्तरी– महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमानाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । विभिन्न उमेर समूहका...
सांसदहरूलाई कोभिड १९ विरुद्धको खोप लगाउने क्रम जारी
काठमाडौँ / प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिने काम जारी राखिएको छ । बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहीबार पनि...
त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार...
धारापानीवासी वर्षौँदेखि खोलाको पानी पिउन बाध्य
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आएका छन् । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उनी सो स्थानमा आएका थिए । खोलाको पानी प्रयोग गर्नु उनका लागि रहर नभएर...
Ram Setu: Akshay Kumar Gets Company In Jacqueline Fernandez & Nushrratt Bharuccha!
Apart from his projects that he recently announced, like Raksha Bandhan and Prithviraj, Ram Setu is amongst one of Akshay Kumar's most passionate projects The post Ram Setu: Akshay Kumar Gets Company In Jacqueline Fernandez & Nushrratt Bharuccha! appeared...
भारतीय आधार कार्ड बोक्ने जनप्रतिनिधि भन्छन् : बदमान गर्न खोजियो
विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटिएको छ । तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका मियाँसँग आधार कार्ड भेटिएको हो । उनीसँग भारतीय आधार कार्ड रहेको विषय बाहिर आएपछि आफूलाई बदमान गराउने...
Slumdog Millionaire Fame Madhur Mittal Denies S*xual Assault Allegations Against Him: “There Have Be...
Madhur Mittal met the set woman on social media, and the two started seeing each other The post Slumdog Millionaire Fame Madhur Mittal Denies S*xual Assault Allegations Against Him: “There Have Been WhatsApp Messages Assassinating My Character” appeared first...
गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित
सर्लाही– खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । ‘सेतो अण्डाले बजार...
आलोचनाको ‘तारो’ बन्दै रिमेक गीत
मुम्बई– बलिउडमा फिल्म र गीत रिमेकको लहर बाक्लै छ । यो विषयमा बलिउड विभाजित छ । कोही रिमेक हुनुपर्छ भन्छन् त कोही रिमेकविरुद्ध छन् । गीत रिमेक गरेपछि जोकोही निर्माताहरु नयाँ भर्सनलाई दर्शकले मनपराउन भन्ने चाहन्छन् । तर वास्तविकता...
चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने
काठमाडौं । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन ः पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका...
तोलामा एक हजारले घट्यो सुनको मूल्य
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार पाँच सयमा बुधबार कारोबार भएको छापावाला सुन आजका लागि भने ८६ हजार पाँच सय मूल्य निर्धारण भएको छ । त्यसैगरी बुधबार...
राजनीतिमा सक्रिय व्यक्तिले पनि थाले टर्कीबाट ल्याइएका दाँते ओखरको खेती
काठमाडौं । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र...
पहाडी भागमा हल्का वर्षाको सम्भावना
काठमाडौँ / पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...
‘प्रेमगञ्ज’ का लागि कलाकार खोजिँदै
काठमाडौँ– चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज को लागि कलाकारको खोजी गरिएको छ । बिगत २५ वर्ष देखि नेपाली चलचित्र जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यस फिल्मका लागि मुख्य एक...
करणीको मुद्दामा महिलाई ११ वर्ष जेल
झापा– मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी छन् । झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव...
विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्न थालेपछि सम्बन्धविच्छेद गर्नेहरु बढे
काठमाडौं । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता...
Salman Khan To Leave No Stone Unturned For Katrina Kaif’s Sister Isabelle Kaif
Isabelle Kaif is all set to make her Bollywood debut with Time To Dance. The post Salman Khan To Leave No Stone Unturned For Katrina Kaif’s Sister Isabelle Kaif appeared first on Koimoi.
न्यूजिल्यान्डमा भेटियो अँध्यारोमा चम्किने सार्क
विराटनगर / न्यूजिल्यान्डको सार्क अध्ययन गरिरहेका वैज्ञानिकहरूले अँध्यारोमा चम्किने क्षमता भएको तीनथरी प्रजातिका सार्क पत्ता लगाएका छन् । काइटफिन सार्क, ब्ल्याकबेली ल्यान्टर्न सार्क र सदर्न ल्यान्टर्न सार्क भनिने तीन प्रजातिमा जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको हो । जीवित...
Biplov led Maoist rebel group reaching a three-point agreement with Nepal Government
N24 Correspondent, KATHMANDU:- The banned Netra Bikram Chand Biplov led Maoist rebel group has renounced violence. The group agreed to renounce violence after reaching a three-point agreement with the Nepal government on Thursday. Rajan Bhattarai, a member of the...
Shraddha Kapoor & Rohan Shrestha Get A Nod From Papa Rakesh Shrestha: “The Word Objection Does Not E...
Rohan and Shraddha have been dating for a while now. A while ago, their wedding rumours were also doing the rounds on social media The post Shraddha Kapoor & Rohan Shrestha Get A Nod From Papa Rakesh Shrestha: “The...
हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
काठमाडौं । वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख...
महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित
काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ...
Koimoi Recommends Ek Main Aur Ekk Tu: When Shakun Batra Questioned Peer Pressure Through An Unconven...
Today on Koimoi Recommends, I recommend you to watch Ek Main Aur Ekk Tu, a film that is about two drunk people accidentally getting married on the poster of it but has way more depth than that The post...
दोभान बजारको आगलागीमा ४० करोडको क्षति
ताप्लेजुङ / ताप्लेजुङको दोस्रो ठूलो दोभान बजारमा लागेको आगलागीमा करिब ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९...
मलको अभावमा उत्पादन घट्ने अवस्थाको अन्त्य गरेका छौँ- मन्त्री अर्याल
काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले मल अभावमा उत्पादन घट्ने अवस्था अन्त्य भएको दाबी गरिन्...
Italy Sanremo Songs Festival
The post Italy Sanremo Songs Festival appeared first on Nepal24Hours.com - 'Integration Through Media'.