‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो, सरकारसँग तीन बुँदे सहमति
काठमाडौँ– सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । बिहीबार सरकार र विप्लव समूहको नेकपाबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । अब सरकारले विप्लव...
प्रधानमन्त्री र विप्लव एउटै मञ्चमा देखिने, शुक्रबार संयुक्त सम्बोधन
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चमा देखिने भएका छन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव प्रधानमन्त्रीसँग एउटै मञ्चमा देखिने नभएका हुन् । शुक्रबार दिउँसो २ बजे आयोजित सभालाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले...
तेस्रो चरण्को वार्तापछि सरकार र विप्लव माओवादीबीच भयो तीनबुँदे सहमति
काठमाडौं । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको तेस्रो चरणको वार्ता सकिएको छ । सरकार र नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर...
सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति
काठमाडौँ / सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो । सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान...
सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
विराटनगर । मोरङ सुन्दरहरैँचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका– ३ का २० वर्षीय अजित चौधरीको मृत्यु भएको हो । बुधबार राति करिब ९ बजे प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो...
Critics question China's right to host Winter Olympics
Some lawmakers in the Netherlands, Canada and the U.S. say China should be stripped of 2022 Games over human rights abuses.
सहमतिनजिक सरकार–विप्लव वार्ता
काठमाडौँ / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वार्ता सहमतिको अन्तिम चरणमा पुगेको छ । सहमतिका बुँदालाई अन्तिम रूप दिई दस्तावेजीकरण गर्न अहिले दुई पक्ष छलफल गरिरहेको विप्लव समूहका एक नेताले जानकारी दिए । स्रोतका अनुसार हिजो बुधबार एकैदिन...
विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए...
विप्लव समूहका माग सम्बोधन गर्दै अगाडि बढ्यो तेस्रो चरणको वार्ता
काठमाडौं । नेपाल सरकार र विप्लव समूहबीच वार्ता सकरात्मक मोडमा पुगेको छ । यसैबीच आज तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको हो । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन्...
ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले दिँदैन : पौडेल
२० फागुन, चितवन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् । उनले प्रचण्ड-माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा...
उच्च अदालतको आदेशपछि ककनी-पिपलटार सडक निर्माण अवरुद्ध
काठमाडौँ- उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरूद्ध भएको छ । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा स्थानीयवासी कठिन यात्रा गर्न बाध्य छन् । सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि...
House passes sweeping bill on election, government reforms
The measure would require states to provide same-day voter registration, to allow at least two weeks of early voting and to offer drop boxes for ballots.
मलेसियाको सामाजिक सुरक्षा सङ्गठनमा ३ लाख नेपाली आवद्ध
दोहा— नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा सङ्गठन (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच ‘सामाजिक सुरक्षा योजना’ सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवद्र्धन सम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको मलेसियास्थित...
भारतसँग जोडिएको नाका ११ महिनादेखि बन्द हुँदा समस्या
काठमाडौं । बैतडी जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् । कोरोना...
UN: 38 died on deadliest day yet for Myanmar coup opposition
YANGON, Myanmar (AP):- Myanmar security forces were seen firing slingshots at protesters, chasing them down and even brutally beating an ambulance crew in video showing a dramatic escalation of violence against opponents of last month’s military coup. A U.N....
EXPLAINER: What to look for at China’s annual Congress
BEIJING (AP):- China’s legislature begins its annual meeting this week with economic growth, climate and a crackdown on political opponents in Hong Kong expected to be on the agenda. COMMUNIST PARTY FIRMLY IN CHARGE WHILE XI REIGNS SUPREME The...
दोभान बजारको आगलागीले ४० करोड क्षति
ताप्लेजुङ- ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९...
पर्यटनमन्त्रीलाई भेट्न सिंहदरबार पुगे राजदूत
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत आचार्यले सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेटगरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गर्नुभएको...
आज देशभरका अदालत बन्द
काठमाडौँ- सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा आज सबै अदालतको सेवा बन्द गरिएको छ । सर्वोच्चका नवौँ प्रधानन्यायाधीश सिंहको निधनमा शोकमा आज देशभरका अदालतमा शोक बिदा दिइएको हो । सर्वोच्चको बुधबार बसेको ‘आकस्मिक’ बैठकले यस्तो निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश...
House passes police reform bill
The vote was almost entirely along party lines.
ब्लड बैंकको तयारीमा सोनू
मुम्बईं– बलिउड अभिनेता सोनू सूदले कोरोना भाइरसको महामारीका समयमा समाजसेवाको जुन मिसन सुरु गरे, त्यो अलग–अलग रुपले अहिले पनि जारी छ । अब सोनूले देशको सबैभन्दा ठूलो ब्लड बैंक बनाउने योजना बनाएका छन् । सोनुले हालैमात्र एक भिडियो सामाजिक...
आज देशभरका अदालतमा शोक बिदा
काठमाडौं । सर्वोच्च अदालतको बुधवार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च...
ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् । को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको...
कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुँने
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ...
Myanmar security forces kill at least 34 protesters
YANGON, Myanmar (AP):- Myanmar security forces dramatically escalated their crackdown on protests against last month’s coup, killing at least 34 protesters Wednesday in several cities, according to accounts on social media and local news reports compiled by a data...
काठमाडौँका यी अस्पतालबाट लगाउन सकिन्छ कोरोनाविरूद्धको खोप (सूचीसहित)
काठमाडौँ- सरकारले फागुन २३देखि ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समेत कोरोना भाइरसविरूद्धको खोप लगाउँदै छ । फागुन २३देखि चैत्र १५ गतेसम्म चल्ने यो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिक, प्राध्यापक, सरकारी र निजी विद्यालयका शिक्षक तथा...
Strong earthquake damages dozens of buildings in Greece
DAMASI, GREECE, (AFP):- A strong 6.3-magnitude earthquake hit central Greece on Wednesday, injuring a dozen people, damaging scores of buildings and causing panicked crowds to rush into the streets. The state ambulance service said it had given assistance to...
What Makes Macc DaChopper a Unique Artist
Other than having talent and determination to reach the top, being unique is another element that artists in the music industry need to have for them to stay relevant among audiences. It’s also what sets them apart from the...
New York governor refuses to quit over sexual harassment scandal
NEW YORK, (AFP):- New York Governor Andrew Cuomo said Wednesday he would not resign over a sexual harassment scandal as he asked Americans to await the outcome of an independent investigation into his conduct. In his first public remarks...
तीन सातासम्म कोरोनाविरुद्धको खोप अभियान चलाइँदै
विराटनगर / नेपालमा अब लगभग तीन सातासम्म कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी आइतबारदेखि अभियान सुरु हुने छ । दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको हो । पहिलो १० दिनमा ६५ वर्षभन्दा...
Eight injured in ‘suspected terrorist’ stabbings in Sweden
STOCKHOLM, (AFP):- A man stabbed eight people Wednesday in the Swedish city of Vetlanda, seriously injuring five of them in what police called a potential terror incident. The assailant was taken to hospital after being shot in the leg...
स्वायत्त निकायहरूमा राजनीतिक सत्ताको दबदबा
काठमाडौँ— नेपालका संवैधानिक अङ्ग तथा राज्यका निकायहरूमाथिको जनविश्वास कमजोर हुँदै गएको हो ? पछिल्ला तीन वटा उदाहरणहरू हेरौँ । बुधबार निर्वाचन आयोगका पाँचजना पूर्वप्रमुख आयुक्तहरूले ‘राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको’ सन्दर्भमा एउटा संयुक्त विज्ञप्ति जारी गरेर ‘प्रचलित कानून...
पहाडी भेगमा हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)
काठमाडौँ- आज मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान...
पीएसजीको संघर्षपूर्ण जित
काठमाडौँ- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई १-० गोलले पराजित गरेको हो । बोर्डोको मैदानमा पीएसजीलाई जित दिलाउन पाब्लो सराबियाले २०औँ मिनेटमा गरेको...
महिला नेतृत्व र दक्षिण एसियाको राजनीति
कमला ह्यारिसले अमेरिकाको उपराष्ट्रपतिको पदभार समालेसँगै राजनीति, खासगरी दक्षिण एसियामा महिलाको भूमिकाका विषयमा पुनः बहस शुरू भएको छ । दक्षिण एसियामा नै यो बहस हुनुको प्रमुख कारण कमला ह्यारिस भारतीय मूलकी हुनु पनि हो । दक्षिण एसियाका धेरै देशले...
सबै अदालतका काम कारबाही आज बन्द
विराटनगर / मुलुकभरका सबै अदालतका सम्पूर्ण काम कारबाही आज (बिहीबार) बन्द रहने भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द रहने भएका हुन् । सर्वोच्च अदालतको बुधवार बसेको आकस्मिक पूर्ण बैठकले शोक मनाउन आज देशभरका...
सीमा क्षेत्रमा भएको सवारी दुर्घटनामा १३ जनाको ज्यान गयो
विराटनगर / अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा भएको भयानक सवारी दुर्घटनामा परेर कम्तीमा १३ जनाले ज्यान गुमाउनु परेको छ । ट्याक्टर र ट्रेलर ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जना मेक्सिकन नागरिक हुन् ।मेक्सिकोको सीमा नजिकै दक्षिणी क्यालिफोर्निया सडकमा...
बराबरीमा रोकिए म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिस्टल प्यालेस बराबरीमा रोकिएको छन् । बुधबार राति भएको खेलमा युनाईटेड र प्यालेसले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै युनाईटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ...
हत्यापछि छोरीको टाउको बोकेर प्रहरी चौकीमा
विराटनगर / भारतमा एक व्यक्तिले आफ्नी छोरीको क्रुरतापूर्वक ढंगले हत्या गरेका छन् । घटनापछि छोरीको टाउको बोकेर हत्यामा संलग्न बाबु प्रहरी चौकीमा आफै उपस्थित भएका छन् । यो भयानक घटना भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा भएको हो । एक...
म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ३८ जनाको मृत्यु
विराटनगर / म्यानमारमा सुरक्षाकर्मीले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ३८ जनाले ज्यान गुमाएका छन् । सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि बर्बरतपूर्वक ढंगले सुरक्षाकर्मीले गोली चलाएका हुन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको बीबीसीले जनाएको छ...
‘रेमिट्यान्स दुरूपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
बागलुङ- बागलुङमा वर्षेनी सम्बन्धविच्छेदका घटना बढ्दै गएको छन् । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ...
म्यान्मारमा सेनाले गोली चलाउँदा ३८ प्रदर्शनकारीको मृत्यु
काठमाडौँ- सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ । सुरक्षा...
वार्ता चाँडै निस्कर्षमा पुर्याउने तयारी
विराटनगर / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सुरु भएको वार्ता चाँडै निस्कर्षमा पुर्याउने तयारी भइरहेको छ । बुधबार दुई चरणमा वार्ता भएको थियो। दुई वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर...
भारतीय सुरक्षाकर्मीबाट सुनौलीमा कुटिइन नेपाली महिला
विराटनगर / भारतीय सुरक्षाकर्मीले सुनौली नाकामा सिद्धार्थनगर १ को सीमावर्ती बेलहियाकी ३९ वर्षीया हिरा आले गुप्तामाथि कुटपिट गरेका छन् । नेपाली महिलामाथि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुव्र्यवहार र कुटपिट गरिएपछि सुनौली नाकामा बुधबार तनाव भयो । भारतीय...
Opinion | Biden’s Unnecessary Border Crisis
His moves to undo Trump’s border policies are creating a migrant surge that risks running out of control.
White House weighs minimum wage negotiations with Republicans
With one path closed, the president’s team is considering which others can be opened.
आलमलाई छुटाउने देउवाको विवादस्पद अभिव्यक्ति
विराटनगर / अपराधिक पृष्ठभूमिका पूर्वमन्त्री एंव सांसद आफताव आलमलाई छुटाउन आफू लागिपर्ने अभिव्यक्ति दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय फेरि विवादमा तानिएका छन् । जिउँदै मान्छेलाई इँटा भट्टामा हालेर जलाएको गम्भीर अपराधमा आलम पक्राउ परेका हुन् । उनी...
बार्सिलोना स्पेनिस कोपा डेल रे को फाइनलमा
काठमाडौँ- बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा बेहोरेको २-० को हारलाई उल्ट्याउँदै दोस्रो...
Olivia Rodrigo Says She Doesn’t Know Sabrina Carpenter ‘At All’ Amid Drama
Not so fast! Olivia Rodrigo revealed that she barely knows Sabrina Carpenter despite claims that she wrote her hit song “Drivers License” about her and Joshua Bassett. “I actually don’t know her at all,” Rodrigo, 18, said during the...
कर्मचारीकै मिलेमतोमा आर्थिक अपराध
विराटनगर / नेपालमा सरकारी कर्मचारीसँगकै मिलेमतो र सेटिङमा आर्थिक अपराधका घटनामा वृद्धि भएर गएको पाइएको छ । कर्मचारीको मिलेमतोमा अर्बौ बराबरको अपराध भएको हो । ३३ महिनाको अवधिमा राजस्व छली गर्दै ४७ अर्ब ३३ करोड रुपैयाँ बराबरको आर्थिक अपराध...