Nepali
कुमारी जब प्रालि र केसिएमआइटी कलेजबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ / लामो समयदेखि मानव संसाधन व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनोपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र...
भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमा समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन्
काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण...
ट्रक साहित्य : इज्जत
इज्जत गर्न सिक्नुहोस् दिदी–बहिनीहरूको ।के फरक पर्छ र आफ्नो होस् या अरूको ?ना ६ ख ३८७७
सम्झना हत्या प्रकरण : आरोपी सासु मृत भेटिइन्, खोजीको माग गर्दै आन्दोलन गर्ने छिमेकी पक्राउ
गुल्मी / गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खत्रीको हत्या आरोपमा उनकै नाताले ससुरा पर्ने छिमेकी ४७ वर्षीय लालबहादुर खत्रीलाइ पक्राउ गरेको हो । खत्रीलाई...
बोहोरा हत्या आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले गर्यो सार्वजनिक
गुल्मी– गुल्मीकी २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या आरोपमा पक्राउ परेका लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपमा पक्राउ परेका रेसुङ्गा नगरपालिका ३ भाडगाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहीबार सार्वजनिक गरेको हो ।...
‘फाइनप्रिन्ट फिभर’मा साहित्यिक बहस
काठमाडौ– फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म ‘फाइनप्रिन्ट फिभर’ आयोजना गर्ने भएको छ । यो कार्यक्रममा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहने फाइनप्रिन्टले जनाएको...
पुनर्निर्माण प्राधिकरण र एनआरएन टोलीद्वारा लाप्राक नमुना बस्तीको निरीक्षण
विराटनगर / राष्ट्रिय पुनर्निर्माण प्राधिकारका सचिव मणिराम गेलालसहित गैरआवासीय नेपाली सङ्घका अध्यक्षको नेतृत्वमा सङ्घको एक प्रतिनिधि मण्डलले निर्माणाधीन लाप्राक नमुना बस्तीको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा प्राधिकरणका सचिव गेलालले विभिन्न कठिनाइका बाबजुद सुन्दर बस्ती निर्माण गरिदिएकोमा सम्पूर्ण गैरआवासीय...
एकैपटक ३४ शिक्षक सरुवा गरेपछि उच्च अदालतमा मुद्दा दायर
बाँके– डुडवा गाउँपालिकाले एकैपटक ३४ शिक्षक सरुवा गरेपछि असन्तुष्ट पक्षले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएउँदै अदालतमा मुद्दा दर्ता गरेका हुन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार...
पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना...
कोहलीले गरे धोनीको रेकर्ड बराबरी
विराटनगर / भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पूर्व–कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमान बराबरी गरेका छन् । कोहलीले भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक धेरै खेलमा कप्तानी गरेका धोनीको कीर्तिमान बराबरी गरेका हुन् । सन् २०१४ को अन्त्यमा धोनीले भारतीय...
मेयर र अध्यक्ष कप प्रतियोगिता हुने
ताप्लेजुङ / ताप्लेजुङमा मेयर तथा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएका छन् । यहाँका फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता गर्न लागेका हुन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष...
पिएसजीविरुद्ध पनि पुनरागमन गर्नेमा कोइम्यान आशावादी
विराटनगर / च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध पनि कमब्याक गर्नेमा बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यान आशावादी छन् । बुधबार राति कोपा डेल रेमा सेभिल्लाविरुद्ध कमब्याक गरेसँगै कोइम्यान पिएसजीविरुद्ध पनि पुनरामगन गर्नेमा आशावादी देखिएका हुन् ।...
बिहीबार ९० अंकले बढ्यो नेप्से, निफ्राको ५३ करोडको कारोबार
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९०.६७ अंक अर्थात् ३.७५ प्रतिशतले बढेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक बिहीबार २,५०६.६८ बिन्दूमा पुगेको छ । नेप्सेका सूचीकृत ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य बिहीबार उल्लेख्य बढेपछि बजार...
नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् । बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी...
राष्ट्रियसभाका अध्यक्षले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बिहीबार निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगी अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् । बुधबारदेखि नै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन...
दुई सातामै चोरी भएका २७ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण
काठमाडौँ / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल बरामद गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी महाशाखाले चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरी सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गरेको...